 
	    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताउनुभएको छ ।
उहाँले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गर्नुभएको छ ।
आफुले चुनाब जितेर कडा मेहनत गरिरहेका अमेरिकी नागरिकहरुको कदर गर्ने गरी गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित गर्ने दाबी समेत गर्नुभएको छ ।
यतिखेर डेमोक्रेटहरुसंग राहत बजेट अध्यादेश सम्बन्धी छलफल चलिरहेको थियो ।
डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले ट्रम्प अप्ठेरोमा परेका नागरिकका लागि गर्नुपर्ने दायित्वबाट विमुख भएको टिप्पणी गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्