
सुसरी । सुनसरीको धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ जना सेनाका जवानमा कोरोना पुष्टि भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा आज ७० जनामा संक्रमण पुष्टि हुँदा ६१ जना सेनाका जवान संक्रमित पाइएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्