
काठमाडौं, असार ७ । योग दिवसका अवसरमा काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा शनिबार योग साधना आयोजना गरिएको छ ।
अनुपम योग साधना केन्द्रको आयोजनामा गरिएको साधनामा योग गुरुहरुबाट योगको महत्व र विभिन्न विधिसम्बन्धी जानकारी गराइएको थियो ।
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले योगको महत्व बढ्दै गएको र स्वस्थ मन र शरीरका लागि योग आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्