१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


टीभीएस सुपर फाइनान्स मेला


0
Shares

काठमाडौं, असार ६ । टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले टीभीएस सुपर फाइनान्स मेला आयोजना गरेको छ ।

टीभीएसले फाइनान्स सुविधा, एक्सचेन्ज र बचत पनि सँगै ल्याएको जनाएको छ ।

एक्सचेन्ज अफरअन्तर्गत् ३० हजार रुपैयाँसम्मको बचत सुविधा प्राप्त गर्नसकिने कम्पनीले जनाएको छ ।

मेलामा २० प्रतिशत डाउन पेमेन्टको सुविधा पनि रहेको र पहिलोपटक स्कुटर किन्दा पाँच हजार ५०० तिरे पुग्ने कम्पनीले जनाएको छ ।

मेला आउँदो आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ ।