१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘कोल्ड स्टोन’ आइसक्रिम अब नेपालमा


0
Shares

काठमाडौं, असार ६ । होटल सांग्रिलाले ‘कोल्ड स्टोन’ आइसक्रिम भित्र्याएको छ ।

सांग्रिलाले शुक्रबार एक कार्यक्रम गरी कोल्ड स्टोन आइसक्रिम बिक्री सुरु गरेको जनाएको हो ।

गर्मी मौसमलाई लक्षित गरी कोल्ड स्टोन आइसक्रिम नेपालमा भित्र्याइएको कोल्ड आइसक्रिमकी शिल्पा खेतानले बताइन् ।

कोल्ड स्टोन आइसक्रिमसँगै ‘मनसुन म्याडनेस’ पनि ल्याइएको सांग्रिला होटलका गुप्ता गिरीले बताए ।