 
	    काठमाडौं, भदौ १० । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक शिक्षामा सामेल नभएका विद्यार्थीहरुको खोजी गर्न स्थानीय सरकार, अभिभावक र प्रशासनलाई आग्रह गरेको छ ।
त्रिविले सूचना प्रकाशन गरेर वैकल्पिक विधिबाट अध्ययन गराई सोहिको आधारमा नै परीक्षा लिने तयारी भइरहेको भन्दै सम्र्पकमा नआएका विद्यार्थीका कारण समस्या भएको जनाएको छ ।
त्रिविले आफू मातहतका सम्पूर्ण विभाग, प्रशासन र डीन कार्यालयहरुलाई समेत विद्यार्थीको खोजी गर्न र सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।
त्रिविले रोकिएका सबै परीक्षाहरु असोजभित्र सञ्चालन गराउन निर्णय गरेसँगै विद्यार्थीको खोजी गर्न थालेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्