२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘श्री–जी’ विमोचित


0
Shares

काठमाडौं, असार २ । संस्कृत वाङ्मयका विशिष्ट साधक प्रा. हरिशरण उपाध्यायको आठौं कृति ‘श्री–जी’को विमोचन गरिएको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सो कृतिको विमोचन गरेका हुन् ।

१०५ पृष्ठको यस पुस्तकमा श्री–जीकाबारेमा व्याख्या गरिएको छ ।

कार्यक्रममा बोल्दै डा. कोइरालाले नेकपाको दुईतिहाइको सरकारले गरेका अठोटहरु पूरा गर्न नसकेको आरोप लगाए ।

पुस्तकलाई त्रिवेणी साहित्य परिषद् नवलपरासीले प्रकाशन गरेको हो ।