Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गन्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार १ । गन्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा बजेट प्रस्तुत् गरिएको हो ।

जसमध्ये चालू खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रहेको छ भने पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गन्डकी प्रदेशको बजेट पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्