१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


उद्योगी–व्यवसायीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री


0
Shares

चितवन, जेठ ३१ । गृहमन्त्री रामबहादुर थापाले उद्योगी–व्यवसायीको सुरक्षा सरकारले गर्ने बताएका छन् ।

चितवनको रत्ननगर नगरपालिकाले शुक्रबार गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले उद्योगी र व्यवसायीको सुरक्षा जिम्मा सरकारको हो भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

बेरोजगारी अन्त्य नगरेसम्म देश विकास नहुने र बेरोजगार अन्त्य गर्न कृषि र उद्योगमा आधुनिकीकरण अवश्यक रहेको उनको भनाइ थियो ।