१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


मुगुमा यार्सा संकलन गर्न गएका एक युवाको लेक लागेर मृत्यु


0
Shares

जुम्ला । मुगुमा यार्सा संकलन गर्न गएका एक व्यक्तिको लेक लागेर मृत्यु भएको छ ।

जुम्लाको पातारासी गाउँपालिका–५ का ३२ वर्षीय नन्दबहादुर बुढाको मुगुको कार्मारोङ गाउँपालिकाको पाटनमा लेक लागेर मृत्यु भएको हो ।

यार्सा संकलनका लागि मुगुको कार्मारोङ गाउँपालिकाले जेठ १८ गतेबाट ४० दिनका लागि पाटन खुला गरेको थियो ।