१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


काठमाडौंमा आइतबार सार्वजनिक बिदा


0
Shares

काठमाडौं, जेठ २४ । सरकारले आउँदो आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो ।