
फाइल तस्वीर । फेसबुक ।
	    स्याङ्जा, साउन ८ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको छ ।
कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाइएपनि नियमित काम भने नरोकिने प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार कुनैपनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा अन्य पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमहरु इमेल, फोनको प्रयोग गर्न सकिने छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्