१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


दरबार हत्याकाण्डबारे तत्कालिन राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना के भन्छन् ? (भिडियो संवाद)


0
Shares

काठमाडौं, जेठ १९ । नेपालको राजपरिवारको एउटा वंश विनास भएको आज १८ वर्ष बितेको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको रहस्य अझै गर्भमै छ ।

तत्कालीन राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना २०५८ जेठ १९ गते ड्युटीमै दरबारभित्र थिए । राजपरिवारको वंश नाश हुने गरी भएको त्यो घटनालाई उनी कसरी सम्झन्छन् ? के भएको थियो त्यो रात ?

प्रस्तुत छ, यी यस्ता प्रश्नको जवाफ उनकै मुखबाट

भिडियो हेर्नुहोस्