१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


धिमे बाजाको प्रशिक्षण दिइने


0
Shares

काठमाडौं, जेठ १८ । केन्द्रीय मानन्धर संघको अगुवा संस्थाकारुपमा रहेको दैसाःत्वाः सनागु खलले २०७४ सालमा एसइई उत्तीर्ण गरेकाहरुलाई सम्मान गरेको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्थाले आयोजना गरेको चित्रकला प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण गरियो ।

५०० वर्ष पुरानो दैसाः त्वाः सनागु खलले यस वर्षदेखि नयाँपुस्तालाई ऐतिहासिक धिमे बाजाको प्रशिक्षणसमेत दिने भएको छ ।

नेपालका सामाजिक संस्थामध्ये पुरानो संगठन मानिने केन्द्रीय मानन्धर संघले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।