२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


बजेट भाषण (लाइभ)


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६/७७ का लागि नेपाल सरकारको आय र व्ययको अनुमान अर्थात् बजेट प्रस्तुत् गरेका हुन् ।

लाइभ हेर्नोस्