
हेटौंडा, जेठ १४ । हेटौंडा उपमहानगरपालिका–१८ स्थित शिवम् सिमेन्ट उद्योगनजिकै मंगलबार प्रेसरकुकर बम फेलापरेको छ ।
उद्योगलाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्