२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


‘कांग्रेसले पनि प्रेसमाथि अंकुश लगाउने काम गरेको छ’


0
Shares

काठमाडौं, जेठ १३ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विगतमा नेपाली कांग्रेसले पनि प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा नेपाल प्रेस युनियनको २८औं वार्षिकोत्सव कार्यक्रममा आचार्यले कांग्रेस सतामा रहँदा प्रेसमाथि अंकुश लगाएको टिप्पणी गरे ।

कार्यक्रममा अरु पत्रकार वक्ताहरुले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने बताएका थिए ।