Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


प्यूठान प्रबेश गर्‍यो सलह


0
Shares

प्यूठान, असार १४ । भारतबाट नेपालका तराईका जिल्ला हुँदै सलह कीरा प्यूठान भित्रिएको छ ।

आइतबार बिहान प्यूठानको दक्षिणी क्षेत्र सरुमारानी गाउँपालिका बाङ्गेशालामा सलह देखिएको सरुमारानी गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।

स्थानीयका अनुसार ६/७ हजारको संख्यामा सलह देखिएको र मकै बालीमा क्षति पुर्‍याएको छ उता प्रदेश नं. ५ कृषि भूमि व्यवस्था मन्त्रालयले सलह कीरा जम्मा गरेर ल्याए किसानलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।