२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


अग्नि ग्रुपले वितरण गर्‍यो २५ विद्यार्थीलाई छात्रवृत्ति


0
Shares

काठमाडौं, जेठ १० । नेपालका लागि भारतीय महिन्द्रा एन्ड महिन्द्राको प्रमुुख आधिकारिक विक्रेता अग्नि ग्रुपले २५ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेको छ ।

अग्नि इन्कर्पाेरेटले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पिकअप बोलेरोका २५ ग्राहकका छोरा–छोरीलाई जनही २५ हजारको दरले रकम तथा प्रशंसापत्र वितरण गरेको हो ।

साथै, अग्नि ग्रुपले मिस नेपाल २०१८ शृंखला खतिवडालाई सद्भावनादूतकारुपमा नियुक्त गरेको छ ।