
काठमाडौं, जेठ ५ । बेल्जियमको म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको छ ।
नेपाली कम्पनी अरभिन्द इम्पोरियमको सहकार्यमा म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको हो ।
यो कम्पनी सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरी उत्पादन गर्ने कम्पनी हो ।
आफ्ना उत्पादन विश्वका १५० देशमा बिक्री गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्