२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


लुम्बिनीमा खीर उत्सव


0
Shares

भैरहवा, जेठ ३ । लुम्बिनीमा शुक्रबार खीर उत्सव मनाइएको छ ।

सुजाता नाम गरेकी युवतीले दिएको खीर खाएपछि राजकुमार सिद्धार्थको शरीरमा ऊर्जा सन्चार भएको र त्यसबाटै बुद्धत्व प्राप्त गर्ने दिशामा राजकुमार सिद्धार्थ लागेको भन्ने मान्यताका आधारमा खीर उत्सव मनाइएको हो ।

खीर उत्सवमा आउनेजति सबैलाई खीर खुवाउने व्यवस्था भने प्रदेश नम्बर–५ सरकारले गरेको थियो ।

खीर उत्सवलाई लुम्बिनी भ्रमण वर्ष २०७६ सित पनि जोडिएको छ ।