२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


टुरिजम् डेभलपमेन्ट बैंकले कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने


0
Shares

काठमाडौं, वैशाख ८ । टुरिजम् डेभलपमेन्ट बैंकले कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बुधबार यससम्बन्धी समझदारी भएको हो ।

समझदारीपत्रमा टुरिजम् डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र कालिञ्चोक डेभलपमेन्ट बैंकका तर्पmबाट अध्यक्ष बालकृष्ण शिवाकोटीले हस्ताक्षर गरे ।

यसअघि टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूिम विकास बैंक लिमिटेडलाईसमेत प्राप्ति गर्नेे समझदारी भइ प्रक्रिया अगाडि बढिसकेको बैंकले जनाएको छ ।