१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


पत्रकारको विरोधमा प्रहरीको अवरोध


0
Shares

पाँचथर, जेठ १ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा उत्रिएका पाँचथरका पत्रकारहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेपको प्रयास गरेको छ ।

बिहीबार प्रेस युनियन पाँचथरले जिल्ला प्रशासन कार्यालयअगाडि गर्न लागेको विरोध कार्यक्रममा प्रहरीले अवरोध गरेको हो ।

अवरोधको प्रयासकाबीच पनि विरोध कार्यक्रम भने गरिएको छ ।

पत्रकारहरुले उक्त विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।