
काठमाडौं, जेठ २ । बिओके क्यापिटल मार्केट लि.ले जेठ र असार महिनाभर निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराएको छ ।
यो सुविधा बिओके क्यापिटल मार्केटको कमलादीस्थित कार्यालय र बैंक अफ काठमाण्डू लिमिटेडको देशभरका सबै शाखामा उपलब्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्