२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


नेपालको भूकम्प इतिहासकै शक्तिशाली !


0
Shares

काठमाडौं, बैशाख १६ । एक वर्ष अघि नेपालमा गएको भूकम्प इतिहासकै शक्तिशाली भूकम्पहरु मध्ये एक भएको खुलासा भएको छ ।

अमेरिकी म्यागाजिन फोर्ब्सले  गत वैशाख १२ को भूकम्पलाई इतिहासकै शक्तिशाली भूकम्पहरुको सूचीमा राखेको हो ।

द गार्जियन र अमेरिकी जिओलोजिकल सर्भेका अनुसार सन् १९६० मा गएको भाल्डिभिया भूकम्प इतिहासको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

जुन, ९.५ रेक्टर स्केलको थियो । पछिल्लो पटक सन् २००४ मा इण्डियन ओसियनमा गएको ९.१ र सन् २०११ मा जापानमा गएको ९ रेक्टरको भूकम्प शक्तिशालीमा पर्ने पनि फोब्र्सले जनाएको छ ।

त्यसपछि नेपालमा गत वर्ष वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको भूकम्प इतिहासकै शक्तिशाली भूकम्प भएको फोर्ब्सले जनाएको छ ।