२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


के नेपालमा अझै ठूलो भूकम्प जाला ? यस्तो छ वास्तविकता (भिडियो हेर्नुहोस)


0
Shares

                                 तस्विर: एजेन्सी

-राजेन्द्रप्रकाश ढकाल, ईमेज

काठमाडौं, बैशाख १६ । भूकम्पपछिको पुनर्निर्माण कार्य सुस्त रह्यो भने पराकम्पनको गति त्यसको विपरित वर्षभरि नै तीब्र रहिरह्यो ।

एक वर्षको यस अवधिमा गएका ४ म्याग्निच्युडभन्दा माथिका साढे ४ सयभन्दा बढी पराकम्पनले आममानिसलाइ चैनसँग बस्न त दिएन दिएन, अर्को डरलाग्दो भूकम्पको त्रासदीले पनि उत्तिकै गाँजिरेको छ ।

यतिबेला नेपालको एउटा यस्तो दरारमाथि छ जहाँ दक्षिणबाट सर्दै आएको इन्डियन प्लेट पाँचकरोड बर्ष अघि देखि उत्तरको युरेसियन प्लेसँग ठोकिएन । त्यसमुनी घुस्रिरहेको छ र नेपाललाई झट्का दिइरहेको छ ।

मेचीदेखि महाकालीको हिमाली र चुरेको सिमानासम्मका भूभाग भूकम्पका लागि जोखिमयुक्त छन् । तर यतिबेला सबैको कौतहलता भनेको तत्काल बैशाख १२ गतेको जत्रो अर्को भूकम्प जाला वा नजाला भन्नेमै केन्द्रित छ ।(पूरा भिडियो हेर्नुहोस)