३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


महासंघद्वारा ज्येष्ठ पत्रकारहरु सम्मानित


0
Shares

काठमाडौं, वैशाख १७ । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारहरुलाई सम्मान गरेको छ ।

महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले १६ जना ज्येष्ठ पत्रकारहरुलाई सम्मान गरेका हुन् ।

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित पत्रकारहरुले महासंघले ढिलै गरेर भए पनि राम्रो कामको शुरुआत गरेको बताए ।