१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


बझाङमा गयो नयाँ भूकम्प


0
Shares

काठमाडौं, वैशाख १८ । बझाङमा शनिबार दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर २८ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको नयाँ भूकम्प गएको हो ।

कडेल गाविस आसपास केन्द्रबिन्दू रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको कुनै सम्बन्ध गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’सँग नरहेको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।