३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


तराईमा प्रचन्ड गर्मी, जनजीवन प्रभावित


0
Shares

काठमाडौं, वैशाख १८ । तराईमा गर्मीका कारण जनजीवन कस्टकर बनेको छ ।

एक सातायता तातोहावाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको दैनिकी निकै कस्टकर बनेको छ भने बजार क्षेत्रमा मानिसहरुको चहलपहल घटेको छ ।

वीरगन्जलगायतका सहरमा गर्मीका कारण बिरामी भएर अस्पतालमा उपचार गर्न आउनेहरु बढेका छन् ।