काठमाडौं, वैशाख २२ । राजधानीस्थित पुरानो बसपार्कलाई स्थानान्तरण गरी खुलामञ्चमा सारिएकोे छ ।
पुरानो बसपार्कमा काठमाडौंको टावर निर्माण शुरु गर्नका लागि बसपार्क स्थानान्तरण गरिएको हो ।
हाललाई कालोपत्रे मात्रै गरी अस्थायी रुपमा बसपार्क बनाइएको हो । खुलामञ्चमा बसपार्क सारिएपछि अबदेखि उपत्यकाभित्र र अरनिको राजमार्ग अन्तर्गतको बिभिन्न जिल्लामा जाने बसहरु खुलामञ्चबाट छुट्ने काठमाडौ महानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्