 
	    कन्चनपुर, वैशाख २२ । इन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते किक बक्सिङ प्रतियोगिता नेपालले जितेको छ ।
बिहीबार कन्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा नेपालले ४५ गोल्डमेडल ल्याउँदै जित हासिल गरेको हो ।
यस्तै, भारतले २२ गोल् मेडल जितेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट बनेका नेपाली खेलाडी चन्द्र टमाटा र भारतीय खेलाडी अञ्जली चौहानलाई पुरस्कृत गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्