२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


पेप्सी खुला गल्फ हुने


0
Shares

काठमाडौं, वैशाख २३ । रोयल नेपाल गल्फ क्लब आरएनजीसीको आयोजनामा पहिलो पेप्सी खुला गल्फ प्रतियोगिता हुने भएको छ ।

पेप्सीको प्रमुख प्रायोजनमा आरएनजीसीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आगामी शनिबार काठमाडौंस्थित आरएनजीसीको गल्फकोर्समा सन्चालन हुने प्रतियोगितामा महिला, पुरुष, सिनियर र जुनियरलगायतका विधाहरुमा प्रतिस्पर्धा हुनेछ ।