 
	    धनकुटा, वैशाख २३ । गोधुली क्लब, सुनसरी धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइललमा प्रवेश गरेको छ ।
विहीबार भएको दोस्रो अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रमपम झापा–११ लाई ‘ट्राइबेकर’मा ४–२ गोलले पराजित गर्दै गोधुलीले फाइनलको यात्रा तय गरेको हो ।
गोधुलीले अब उपाधिका बीआरसी भुटानसँग खेल्नेछ ।
खेलको ‘म्यान अफ द म्याच’ विजयी टिमका विदेशी खेलाडी पिटर घोषित भए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्