४ असार २०८२, बुधबार | Wed Jun 18 2025


बढी नम्बर ल्याएर एसएलसी उत्तीर्ण भएकालाई सम्मान


0
Shares

काठमाडौं, वैशाख २६ । मनमानेवरी देवाली पुच तत्वावधानले पुच समुहका सबैभन्दा बढी नम्बर ल्याएर एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

उनीहरुलाई प्राध्यापक रामभक्त सानुनानी मानन्धर र सांसद रामबीर मानन्धरले सम्मान गरेका हुन् ।

मनमानेवरी देवाली पुच समुहले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।