४ असार २०८२, बुधबार | Wed Jun 18 2025


अहिले संविधान पुनर्लेखनको कुरा गर्ने समय होइन : मन्त्री पोखरेल


0
Shares

सर्लाही, वैशाख २८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले पृथकतावाद, बिखन्डनवाद र संविधानको पुनर्लेखनको कुरा गर्ने समय नभएको बताएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा विद्यालय भवनको शिलान्यास गर्दै उनले वार्ता र संवादकै माध्यमबाट संविधानलाई थप समावेशी बनाउन सकिने बताए ।

शिक्षालाई रोजगारमैत्री बनाउन अहिलेको नीति तथा कार्यक्रमले जोड दिएको उनको भनाइ थियो ।