
काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदको बैठकलाई विहीबार साँझ सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीको सो सम्बोधनमा विशेषगरी पुनःनिर्माणका पछिल्ला गतिविधि एवं मुलुकको राजनीतिक अवस्थाकाबारेमा जानकारी आउने बताइएको छ ।
साँझ ५ बजे प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्