
काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समृद्धि र विकासलाई लक्षित गरेको दाबी गरेका छन् ।
युवा संघ नेपालको २६औं वार्षिकोत्सवको शनिबार राधजानीमा उद्घाटन गर्र्दै उनले कतिपय राजनीतिक दलहरु सरकारको कार्यशैलीबाट अत्तालिएको भन्दै असन्तुष्ट पक्षका गुनासोहरुलाई वार्ताबाट समाधान गर्न सरकार तयार रहेको बताए ।
स्थापना दिवस महोत्सवकोरुपमा मनाएको युवा संघको कार्यक्रममा हेलिकोम्टरबाट पुष्पबृष्टि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्