
काठमाडौं, जेठ १ । राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले शनिबार राजधानीमा प्रदर्शन र कोणसभा गरेको छ ।
नाराबाजी गर्दै निकालिएको जुलुस रत्नपार्कको शान्तिबाटिकामा पुगेपछि कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै मोर्चामा आवद्ध नेताहरुले सरकारले मधेसको माग सम्बोधन नगरेकाले राजधानीमा आन्दोलन गर्नुपरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्