
चितवन, जेठ २ । माओवादी जनयुद्धका मुद्दामा अदालत पीडित संघले सरकार र एमाओवादीबीच भएको ९ बुँदे सम्झौतालाई अविलम्ब लागू गर्न माग गरेको छ ।
पीडित संघले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी सम्झौता लागू गर्न माग गरेको हो । सम्झौता लागू गर्न आलटाल गरिए संघर्षमा उत्रिने चेतावनी दिदैं संघका संयोजक बाबुराम गौतमले अदालतले शान्ति विरोधी हर्कत गर्न थालेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्