२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसद नियमावलीमाथि ७ ओटा संशोधन प्रस्ताव दर्ता, मतदानबाट टुंग्याइने


0
Shares

काठमाडौं, जेठ ३ । व्यवस्थापिका–संसद नियमावली २०७३ माथि ७ ओटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् ।

नेपाली कांग्रेसले दुईओटा, मजदुर किसान पार्टीले दुईओटा, नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा र एमालेको तर्फबाट एक–एकओटा संशोधन प्रस्ताव दर्ता गरिएको जनाइएको छ ।

संशोधन प्रस्ताव दर्ता गर्ने सोमबार अन्तिम दिन हो । यी प्रस्तावहरु अब संसदमा पेश हुने र मतदानबाट टुंगो लगाइने छ ।