
काठमाडौं, वैशाख २७ । प्रांगारिक कृषि उत्पादन प्रवर्द्धन र उचित बजार व्यवस्थापनमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सले बजार व्यवस्थापनलाई सहज बनाउनका लागि सरोकारवाला निकायहरुसँग गरेको छलफलमा उचित बजार व्यवस्थापनमा सरकार र सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइएको हो ।
बजार व्यवस्थापन राम्रोसँग हुननसक्दा कृषक र उपभोक्ता प्रत्यक्ष मर्कामा परिरहेको भन्दै बजार व्यवस्थापन चुस्त बनाउनुपर्नेमा जोड दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्