२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सरकार इमान्दार देखिएन : निधि


0
Shares

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आन्दोलनरत् दलहरुसँग वार्ताका लागि सरकार इमान्दार नदेखिएको आरोप लगाएका छन् ।

लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघको मंगलबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले वार्ताबारे बेइमानी गरिरहेको आक्षेप लगाए ।