२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


यसरी खटिएका छन् प्रहरी (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन/भरत केसी (इमेज)
काठमाडौं, जेठ ४ । मुलुकमा नयाँ संविधान जारी भएको छ । लामो समयको अन्तराल र रस्साकस्सीबीच जारी भएको संविधानमा आफ्ना मुद्दा र एजेन्डा परेको हेर्न चाहनु जो कसैका लागि स्वाभाविकै हो ।

त्यसैले त मधेसकेन्द्रित आन्दोलनबाट माग सम्बोधन नभएपछि संघीय गठबन्धन दलका नेता–कार्यकर्ता अहिले राजधानी काठमाडौंमा प्रदर्शनरत् छन् ।

दबाबका लागि आयोजित आन्दोलन र प्रदर्शनहरु अनियन्त्रित नहोस् भन्नेमा सरकार पनि उत्तिकै चनाखो देखिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्