
पोखरा, जेठ ४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बजेटपछि सरकार फेरिने कुरा निराधार भएको बताएका छन् ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कुरा पनि हल्लामात्रै हो’–भने ।
देश चरम अप्ठ्यारो अवस्थामा पुगेकोबेला वर्तमान सरकार बनेको र सरकारले हरेक समस्यालाई पार लगाउँदै आएको उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्