२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


संघीय गठबन्धनले गर्‍यो ललितपुरमा विरोधसभा


0
Shares

काठमाडौं, जेठ ६ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले विहीबार ललितपुरको लगनखेलमा विरोधसभा गरेको छ ।

सभामा सहभागी नेताहरुले माग पूरा नभएसम्म देशव्यापी आन्दोलन जारी राख्ने बताए ।

प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए ।

राजधानीकेन्द्रित आन्दोलन गर्ने भन्दै सुरु गरिएको आन्दोलन तीनदिनको धर्नापछि कोणसभाहरुमा परिणत भएको हो ।