
काठमाडौं, जेठ ८ । बुद्धजयन्तीका अवसरमा ‘बुद्ध म र नेपाल समाज’ नामक संस्थाले नेपालका ७५ ओटै जिल्लामा बुद्धको सय फिटभन्दा अग्लो मूर्ति र बुद्ध शिक्षालयको स्थापना गर्ने घोषणा गरेको छ ।
समाजले शनिबार काठमाडौंमा एक कार्यक्रम गरी अन्तरआत्मा विकासलगायतका बुद्धका ज्ञानको सम्बद्र्धन र प्रवद्र्धन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्