
काठमाडौं, वैशाख २६ । सन्राइज बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
ग्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाहरुबाट सूर्या लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्