
काठमाडौं, जेठ ८ । सुरक्षित सहर सञ्जालले शनिबार राजधानीको माइतीघर मन्डलामा महिला र बालिका हिंसाविरुद्ध मानवसांग्लो बनाएर प्रदर्शन गरको छ ।
सञ्जालले सहरी क्षेत्रमा महिला तथा बालिकामाथि हुने सबै प्रकारको दुर्व्यवहार र यौनहिंसा अन्त्यको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले महिलाका लागि सुरक्षित सहर निर्माणमा जुट्न सबैलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्