७ असार २०८२, शनिबार | Sat Jun 21 2025


ज्येष्ठ नागरिक सम्मानित


0
Shares

काठमाडौं, जेठ ८ । स्वावलम्बी परिवार समाजले बुद्धजयन्तीको अवसर पारेर शनिबार राजधानीमा ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

दुई सयभन्दा बढी आजीवन सदस्य रहेको समाजले ज्येष्ठ नागरिकहरुको योगदानलाई कदर गर्ने संस्कार बसाल्न हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ ।