
काठमाडौं, जेठ ९ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ‘एनसेल लास्टै ठूलो अफर’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत २०० रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार १०० देखि हजारसम्मको बोनस पाउन सक्ने एनसेलले जनाएको छ ।
एनसेलका प्रिपेड ग्राहकका लागि मात्रै लागू हुने उपहार योजना जेठ १० गतेदेखि भदौं ४ सम्म संचालन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्